काठमाण्डु - मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। अपराह्नबाट सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै केही निर्णयसम्म लिने बताइन्छ ।