प्रचण्डले वेवास्था गरेपछि महानिर्देशक अधिकारीलाई कारबाही गर्ने मन्त्री किरातीको तयारी

काठमाण्डु- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कारबाही गर्ने तयारी गरेका छन् । आफूले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई कारबाही गर्ने तयारी गरेका हुन् । अधिकारीले आफूलाई नटेरेको भन्दै मन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्डसँग तालुकवाला निकायले…