कोशी प्रदेशमा अझै शुरु भएन सरकार गठनको प्रक्रिया

काठमाण्डु- कोशी प्रदेशमा विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार डलेसँगै नयाँ सरकार गठनको प्रकृया अँझै सुरु भएको छैन । सरकार गठनका लागि कुनैपनि गठबन्धनलाई स्पष्ट बहुमत नहुँदा प्रदेश प्रमुख नै कुन उपधारा अनुसार सरकार गठन गर्ने भन्नेमा अलमलमा परेका छन्। प्रदेश प्रमुख परशुराम खापुंग अहिले सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को कुन उपधाराद्वारा आव्हान…