काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतमा कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् । आइतबार बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न संखुवासभाको तुम्लिङटार पुगेका प्रधानमन्त्री प्रचण्डले खोजी, उद्दार कार्य र राहतमा कन्जुस्याइँ नगर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका हुन् । त्यस्तै उनले बाढी पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण…