काठमाण्डु - मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । इरानले अमेरिकामाथि बुशेहर परमाणु विद्युत् केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकारस्वरूप आफूले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानले बुशेहर परमाणु ऊर्जा केन्द्र नजिक बुधबार दिउँसो करिब १२ बजे…