काठमाण्डु - सरकारले ‘शून्य बाँकी फाइल अभियान’ सुरु गर्न लागेको छ । यो अभियान चैत ३० देखि वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत सरकारी कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने, निर्णयमा ढिलाइ हुने प्रवृत्ति रोक्न आधार तयार गरिनेछ । तलै कार्यान्वयन गर्नुपर्ने फाइल अनावश्यक…