अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया निर्वाचित

काठमाण्डु - नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराउंदै अखिलको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमतिका लागि प्रयास भएपनि अन्तिम समयसम्म सहमति नजुटेपछि बिहीबार राति मतदान भएको थियो । अनेरास्ववियूको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण…