काठमाण्डु – राजधानी काठमाण्डुका विभिन्न स्थानबाट शुक्रबार २ वटा सवारीसाधनसहित चोरीमा संलग्न २ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे घर भई काठमाण्डुको टोखा बस्ने २४ बर्षीय हेमन्त परियारलाई बागमती प्रदेश ०२–०३० प ५१५९ नम्बरको मोटरसाइकलसहित काठमाण्डुको टोखाबाट शुक्रबार दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्रदेश ३–०२–००४ प…