काठमाण्डु - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा दुई दिन सार्वजनिक बिदा नहुने बताएको छ । इन्धन संकटका कारण सरकारले दुई दिन लगातार सार्वजनिक बिदा दिएपछि अस्पतालहरूले पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेपछि मन्त्रालयले अस्पतालहरूमा दुई दिन बिदा नहुने स्पष्ट पारेको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम अबदेखि…