कर्मचारी अस्पतालको औषधि खरिदमा २ करोड ९१ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी सेवा सञ्चालनमा अनियमितता गरी करिब २ करोड ९१ लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको आरोपमा ८ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अस्पतालको फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी औषधि आपूर्ति नै…