काठमाण्डु - पटकपटक चिया निर्यातमा अवरोध गरेको भारतले फलाम तथा स्टिल निर्यातमा पनि अवरोध गरेको छ । भारतले सेफगार्ड ड्युटी (संरक्षणत्मक भन्सार महसुल) लागू गर्नुका साथै बीआईएस प्रमाणपत्र अनिवार्य बनाएपछि नेपालको फलाम तथा स्टिल निर्यातमा भारतीय अवरोध सृजना भएको हो । गत डिसेम्बरमा भारतले सस्तो आयात रोक्न स्टिल उत्पादनमा ११ देखि १२ प्रतिशतसम्मको तीनवर्षे सेफगार्ड…