काठमाण्डु – जिल्ला अदालत काठमाण्डुले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण समेतलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला सुनाउँदै कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको छ । शरणार्थी प्रकरण मुद्दा ३ वर्षअघि दायर भएकोमा मंगलबार…