श्रममन्त्री शाह १४ दिनमै बर्खास्त

काठमाण्डु– प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बरखास्त गरेका छन् । परवारको सदस्यलाई जागिरमा राखेको भन्दै विवादमा तानिएपछि प्रधानमन्त्रीले बिहीबार रास्वपाको सिफारिसमा साहलाई मन्त्री पदबाट हटाएका हुन् । महोत्तरी–२ बाट निर्वाचित साहले मन्त्री बनेको १४ दिनमै पदबाट हटेका छन् । पछिल्लाेसमय पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काएपछि विवादमा परेका…