काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सभामुख र श्रीवास्तवबीच बिहीबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो। उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध तथा पारस्परिक सहयोगका विषयमा आधा घण्टा छलफल भएको थियो। भेटका अवसरमा सभामुख अर्यालले नेपाली जनताको बलियो जनादेशबाट बनेको सरकारले आफ्नो कार्यकालको पहिलो १००…