‘रवि बालुवाटारमा निराश भएपनि बालकोट पुगेपछि खुसी हुन्छन्’

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहानै बालुवाटार पुगेर रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् । आजको भेटमा पनि उनले प्रचण्डसँग आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न आग्रह गरेका छन् । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेले संसद् पद गुमाएका…