प्रचण्ड बालुवाटारमा: देउवासँग ‘वान टु वान’ वार्ता गर्ने

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त…