इरानसँग दुई हप्ता युद्धविराम गर्न अमेरिका सहमत, स्थायी शान्तिका लागि इस्लामाबादमा वार्ता तय

काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका छ । स्ट्रेट अफ हर्मुज तुरुन्त खोल्ने शर्तमा यस्तो सहमति भएएको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जनाएका छन् । ट्रम्पले लेखेका छन्, ‘इरानले वार्ताका लागि व्यावहारिक आधार प्रस्तुत गरेको छ ।’ उनले इरानको १० बुँदे शान्ति योजनाले फेब्रुअरी २८…