काठमाण्डु– जल तथा मौसम विज्ञान विभागका मौसमविद् जलवायुका कारण वर्षाको स्वरुप परिवर्तन भएको बताएका छन् । मौसमविद् विनु महर्जनले छोटो अवधिमा धेरै वर्षा हुँदा उपत्यकामा डुबानको समस्या हुने बताएकी हुन् । 'पहिला पहिला दुई–तीन दिनसम्म हल्का हल्का वर्षा भइरहन्थ्यो । तर दिनभरजस्तो हुने वर्षा अहिले एक घण्टा जतिमा हुने गरेको छ, उदाहरणका लागि, बबरमहलमा बिहीबार…