आज यी ६ प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाण्डु– हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान हिमाली क्षेत्रको आकाशमामा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। आज दिउँसो हिमाली र पहाडी भेगको आकाशमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। दिउँसो देशका…