काठमाण्डु– नयाँ सरकार गठन भएपछि लगातार ओरालो लागेको सेयर बजारमा सोमबार उछाल आएको छ । आइतबार एकैदिन १०५ अंकले घटेको बजार आज भने ८३ अंकले बढेको छ । यो सँगै नेप्से परिसुचक २७६०मा पुगेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको सेयर बजार नयाँ सरकार गठन भएपछि (आइतबारसम्म) बजार २८४ अंकले घटेर २६७६ मा…