काठमाण्डु- संघ र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो । यो समाचार तयार पर्दासम्म १ करोड ४ लाख २० हजार १२५ मत गणना भएको छ । जस अनुसार नेकपा एमालेले २७ लाख ८८ हजार…