काठमाण्डु – नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र फेरि पनि केपी शर्मा ओलीको प्रभाव देखिन थालेको टिप्पणी गरेका छन् । उनले हालका केही नेताहरू एमाले अध्यक्ष ओलीको नजिक पुगेको र त्यसका बारेमा बोल्नेहरूलाई पार्टीबाटै निकाल्ने धम्की दिइने अवस्था आएको आरोप लगाए । घिमिरेले भने, ‘अहिले केपी ओलीजीको बारेमा बोल्नेलाई पार्टीबाट नै निकाल्दिन्छु, भनिरहनुभएको छ ।…