बोहाेरालाई जिताए गृहमन्त्री बनाउने पशुपतिशमशेरकाे आश्वासन

भैरहवा - राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले वरिष्ठ नेता दिपक बोहोरालाई जिताए गृहमन्त्री बनाउने आश्वासन दिएका छन् । सोमबार बिहान भैरहवामा आयोजित कार्यक्रममा उनले भने, ‘दिपक बोहोरा विकासका लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मत दिनुस् । हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं ।’ राणाले बोहोराको जित सुनिश्चित रहेको…