काठमाण्डु ४ मा गगन र राजनबीच चर्कियो चुनावी युद्ध, कसले मार्ला बाजी ?

काठमाण्डु- संघ र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसारमा विभिन्न राजनीतिक दलहरु होमिएका छन् । संघीय निर्वाचनको मिति नजिकिएसँगै सानादेखि ठुला राजनीतिक दल चुनावी प्रचारप्रसारमा होमिएका हुन् । जसअनुसार काठमाण्डुको क्षेत्र नम्बर ४ मा पनि राजनीतिक दलले चुनावी प्रचार तिव्र पारेका छन् । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा…