काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सत्ता गठबनधन र एमालेबीचको लडाई भएको बताएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान बोल्दै अध्यक्ष प्रचण्डले एमालेतिर संकेत गर्दै मंसिर ४ को चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर…