काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार जना बढीले नाम र नम्बर टिपाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत दुई दिनमा १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको जानकारी दिएका हुन् । ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख…