काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमी भट्टराईमा बौद्धिक र डाइनामिक भएको बताएका छन् । काठमाण्डु–७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा मानुषीको प्रशंसा गर्दै अध्यक्ष प्रचण्डले उनलाई बच्चा बेलादेखिनै चिनेको र उनीमा सानैदेखि समर्पित भएर मिहेनत गरेर लाग्ने गुण रहेको बताए । काठमाण्डु–७ मा सत्ता गठबन्धनबाट…