यसकारण डडेल्धुरामा देउवाको जित पक्का ! 

टक खाती, काठमाण्डु - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यस वर्ष पनि डडेल्धुराबाट चुनावी मैदानमा उत्रिएका छन् । मंसिर ४ गते हुने एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट देउवा चुनावी मैदानमा उत्रिएका हुन् । २०४७ सालदेखि डडेल्धुराबाट देउवा निरन्तर चुनाव जित्दै आएका छन् । यसपालि पनि देउवा कुनै पनि हालतमा चुनाव जित्ने रणनीतिमा…