भीम रावलको रणनीति : मन परेकालाई मात्रै भोट

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले मन परेका उम्मेदवारलाई मात्रै भाेट माग्ने रणनीति बनाएका छन् । तल्लो तहका सबै कमिटीबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका नेता रावलले पार्टीबाट टिकट पाउनेजति सबैलाई भोट माग्न नसक्ने रणनीति लिएका हुन् । अछाम–१ बाट टिकट नपाएपछि असन्तुष्ट बनेका उनले बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेमै बस्ने निर्णय सुनाए…