प्रतिनिधिसभातर्फ माओवादीका ३८ उम्मेदवार, कतिले गर्लान संसदको यात्रा ?

काठमाण्डु – नेकपा माओवादी केन्द्रले मंसिस ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३८ जनालाई चुनावी मैदानमा उतारेको छ । माओवादी केन्दको प्रदेश १ अन्तर्गत ताप्लेजुङमा खेलप्रसाद बुडाक्षेत्री उम्मेदवार बनेका छन् । यस्तै, झापा २ मा हरिकुमार राणामगर, भोजपुर १ मा सुदन किराँती, मोरङ ४ मा अमनलाल मोदी, मोरङ ५ मा शिवकुमार मण्डल, सुनसरी १ मा…