सत्ता गठबन्धनको बैठक बस्दै, बागीलाई कारबाही गर्ने तयारी

काठमाण्डु – कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बस्नेगरि बैठक बोलाइएको नेकपा एसका महासचिव बेदुराम भुसालले जानकारी दिए । बैठकमा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई कस्तो खालको कारबाही गर्ने भन्नेबारे छलफल हुने बताए । त्यस्तै चार दलका…