सप्तरी - आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीका २० जना महिलाले उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार कुल एक सय ८१ जनाले उम्मेदवारी दिएकाे र त्यसमध्ये महिला २० जना रहेका छन् । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा एक जना, प्रतिनिधिसभाकाे क्षेत्र नम्बर २ मा तीन जना प्रतिनिधिसभा…