टिकट वितरणमा ‘नेपोटिजम्’ कायमै, कसको परिवारबाट को–को बने उम्मेदवार ?

काठमाण्डु – दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेतृत्वप्रति असन्तुष्ट छन् । कसैले बागी  उम्मेदवारी दिएका छन् त कसैले पार्टी परित्याग गरी स्वतन्त्रको बाटो राेजेका छन् । तर, केही ‘भाग्यमानी’ नेता यस्ता छन्, जसका श्रीमान–श्रीमती, ससुरा बुहारी, छोरीज्वाइँ, भाइभतिजा लगायत परिवारका दुईदेखि तीन जनासम्मले टिकट पाएका छन् । उम्मेदवारका लागि योग्य भएर…