लस एन्जलसमा हजारौं प्रदर्शनकारी ट्रम्पविरुद्ध सडकमा

काठमाण्डु - गत वर्ष निर्वाचन प्रचारप्रसारका बेला डोनल्ड ट्रम्पले अमेरिकी सहरहरूमा उनले ‘लेफ्ट विङ्’हरूको अराजकता नसहने र राष्ट्रपतिको पूर्ण शक्ति त्यस्ता गतिविधिविरुद्ध लगाउने वाचा गरेका थिए । अमेरिकाको आप्रवासनसम्बन्धी संघीय निकाय इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई वा आइस)का कारबाहीविरुद्ध शनिवार राति क्यालिफोर्नियामा भएको विरोध प्रदर्शनले ट्रम्पलाई ठ्याक्कै त्यही वाचा पूरा गर्ने मौका दिएको देखिन्छ ।…