काठमाण्डु – लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले वातावरण संरक्षण र जलवायु पारदर्शितातर्फ बैंकले लिएको गम्भीर जिम्मेवारीलाई पुष्टि गर्नुका साथै दीगोपन रणनीतिमा आधारित बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धता झल्काएको छ । बैंकले ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ पद्धति अनुरूप तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूबाट उत्सर्जित कार्बनको…