काठमाण्डु - एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार लाओसविरुद्ध खेल्दैछ। लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ। छनोटमा नेपाल र लाओस दुवै टोली पहिलो जितको खोजीमा छन्। लाओसविरुद्धको खेलअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो। यो खेल गोलरहित बराबरीमा सकिएको थियो।छनोटको समूह एफमा…