काठमाण्डु – देशका अधिकांश भूभागमा गर्मी बढिरहेका बेला जल तथा मौसम विज्ञान विभागले भोलि बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको र कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले जानकारी दिइन् । उनले भनिन्, ‘मनसुनी…