काठमाण्डु – आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । मुलुकका विभिन्न साना तथा ठूला दलहरु चुनावी तयारीमा जुटेका छन् । योसँगै प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाम गठबन्धन भएको थियो । जसका कारण १ सय ६५ निर्वाचन क्षेत्रमा…