काठमाण्डु – नेपाली कांग्रेसले नेता प्रदीप गिरिको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको हो । साथै बैठकले उक्त तिन दिन श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने पनि…