विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी चयन

लमजुङ - लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएकाे छ । समिति गठन गर्न आयाेजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो । नेपाली कांग्रेसले विपी…