काठमाण्डु - प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन्। चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अर्थमन्त्री पौडेलले जानकारी दिए । अर्थतन्त्रका सूचकमा सुधार आएको पौडेलले बताए ।गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि…