काठमाण्डु – बझाङ जिल्लामा बुधबार साँझ भूकम्पको धक्का महसूस भएको छ । बुधबार साँझ ६ः२७ बजेमा बझाङको मश्देव केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको जनाएको छ । बुधबार नै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । बिहान ११ः५६ बजे…