अमेरिकाले बन्द गर्‍यो विद्यार्थी भिसा अन्तर्वार्ता, हजारौँ नेपाली विद्यार्थी पनि प्रभावित

काठमाण्डु - अमेरिकाले सामाजिक सञ्जाल प्रोफाइलको कडा जाँच गर्ने योजनाअन्तर्गत विश्वभरका अमेरिकी दूतावास र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा (एफ, एम र जे) अन्तर्वार्ता तालिका बन्द गरेको छ । मंगलबार जारी कूटनीतिक केबलअनुसार यहूदी विरोधी भावना फैलाउने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोक्ने लक्ष्य राखेर यस्तो निर्णय गरिएको हो। अर्को निर्देशन नआएसम्म…