काठमाण्डु– पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । दुर्घटनामा पाँचथर फालेजुङ गाउँपालिका ५ मा भदौ मा भएको विष्फोटनमा परी साढे २ वर्षिया प्रिन्सा र ११ वर्षका…