अर्खाखाँची–अर्खाखाँचीमा जिप भिरबाट खसेको छ । आज बिहान शितगंगा–१२ हिलेखोला नजिक जिप सडकबाट करिब ६० मिटर तल खसेको हो । अर्घाखाँचीकै जत्रदेवबाट बुटवल जाँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लु १ ज ४७६३ नम्बरको डवल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका…