आर्थिक सुधार आयोगका सुझाव कार्यान्वयन कार्ययोजना स्वीकृत

काठमाण्डु– मंगलबार बसेको मन्त्रिपरिषद् बैकठका निर्णयहरु सार्वजनिक भएका छन् । बिहीबार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैकठका ९ निर्णय सार्वजनिक गरेका हुन् । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । यस्तै बैठकले नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदीको…