काठमाण्डु - गत फागुन २१ गते भएको निर्वाचनमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले आ–आफ्नो पार्टीको संसदीय दलको नेता चुनिसकेको छ । तर निर्वाचनमा दोस्रो दल बनेको नेपाली कांग्रेस आन्तरिक विवादमा फस्दा आफ्नो दलको नेता चुन्न सकेको छैन । संसद्मा ६ दलको प्रतिनिधित्व छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एमाले), नेपाली कम्युनिगट पार्टी…