नेपालका ७ जिल्लामा भारतीय अनुदानमा सामुदायिक विकास परियोजना लागू हुने

काठमाण्डु – भारत सरकारको आर्थिक अनुदान सहयोगमा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू लागू हुने भएका छन् । यी परियोजनाहरूको कार्यान्वयनका लागि काठमाण्डुस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित परियोजना कार्यान्वयन निकायहरूबिच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । कुल ४७ करोड…