अखिल क्रान्तिकारीमा कुटाकुट भएपछि प्रचण्डले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’

काठमाण्डु – संगठनमा देखिएको विवादबारे अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेको छ । असन्तुष्ट पक्षले सोमबार प्रचण्डनिवास खुमलटार पुगेर छलफल गरेको हो । भेटमा प्रचण्डले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार कुटाकुट भएको थियो । तीनकुनेस्थित एक…