१९० स्थानीय तह प्रमुख जित्दा उपमहानगरमा पनि एमालेको ‘अप्रत्यासित हार’

काठमाण्डु – नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकामा पनि अप्रत्यासित हार व्यहोरेको छ । ०७४ को निर्वाचनमा ११ मध्ये ७ वटा उपमहानगर जितेको एमाले योपटक भने अप्रत्यासित हार बेहोर्नुपरेको छ । अघिल्लो निर्वाचनमा एमालेले इटहरी, धरान, हेटौंडा, जीतपुर सिमरा, बुटवल, तुल्सीपुर र घोराही उपमहानगर जितेको थियो । तर यो पटक ११ उपमहानगरमध्ये ८ वटाको नतिजा…